नियम ६
२ पदपूर्ति समिति
ः (१) परिषदको सेवाको रिक्त पदमा कर्मचारी नियुक्ति गर्ने प्रयोजनको
लागि लोक सेवा आयोगबाट स्वीकृत भएको सिद्धान्त र तरिका अपनाई उपयुक्त
उम्मेदवारको छनौट गरी अध्यक्ष समक्ष निजको नाम सिफारिश गर्न देहाय बमोजिमको
पदपूर्ति समिति गठन हुनेछ –
(क) अध्यक्षले तोकेको परिषदको सदस्य – अध्यक्ष
(ख) अध्यक्षले तोकेको परिषदको सदस्य – सदस्य
(ग) रजिष्ट्रार – सदस्य–सचिव
(२) पदपूर्ति समितिले पूर्ति गरिनुपर्ने पदसँग सम्बन्धित विशेषज्ञलाई
आवश्यकतानुसार विज्ञको रुपमा बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(३) पदपूर्ति समितिको बैठक सम्बन्धी सम्पूर्ण कार्यविधि सोही समितिले निर्धारण
गरे बमोजिम हुनेछ ।
(४) पदपूर्ति समितिका अध्यक्ष, सदस्य, सदस्य–सचिव र विज्ञले पाउने बैठक
भत्ता अनुसूची– ७ मा तोकिए बमोजिम हुनेछ ।